आजको राशिफल (२०७४ पौष १२ गते/२०१७ डिसेम्बर २७)

आजको राशिफल (२०७४ पौष १२ गते/२०१७ डिसेम्बर २७)
December 27, 2017 राशिफल
वि.सं. २०७४ पौष १२ गते बुधबार तदनुसार ई. सं. २०१७ डिसेम्बर २७ तारिख
पौष शुक्ल नवमी, रेवती नक्षत्र, मीन राशिको चन्द्रमा, परिघ योग, बालब र कौलव करण
आजको चाडपर्व र उत्सव : साहित्यकार भूपी जयन्ती
भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी),
आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो १२:०५ देखि ०१:२२ सम्म
यमघण्ट : बिहान ०८:१२ देखि ०९:२९ सम्म
गुलिक काल : दिउँसो १०:४७ देखि १२:०५ सम्म
काल वारवेला : बिहान ०९:२९ देखि १०:४७ सम्म
आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
लाभ वारवेला : बिहान ०६:५४ देखि ०८:१२ सम्म र साँझ ०३:५७ देखि ०६:५७ सम्म

राशिफल हेर्न र सुन्न तलको भिडियोमा क्लिक् गर्नुहुन अनुरोध छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com