पोइला गएकी स्वास्नीलाइ खाडी बाट आशु ! यो कस्तो बिडम्बना !! मार्मिक भिडियो

युके,
पैसा पठाएको एक हप्ता पछि, अर्कै सङ्ग कुम्लिएको खबर सुने, मैले पठाएको तीन लाख रुपैयाँका साथ । नदिनु पीडा दिएर गयौ । तिमीलाई त्यो पैसाले अवश्य सरापनेछ । चैन सङ्ग बसेर खान दिने छैन तिमीलाई, त्यो पैसाले । प्यारी ती कलिला छोराछोरीको आँसुले पीडा दिने छ एकदिन तिमीलाई । मेरो मायाले सताउनेछ तिमीलाई । आखीर के का लागि भाग्यौ? तिम्रा चाहहरु त पूरा गरेकै थिए नि । माया त अथाह थियो तिम्रा लागि, यो मन भित्र । तिमीलाई ती साना, कलिला छोराछोरीको माया रहेनछ है? तिनीहरुको भविष्यको केही प्रवाह रहेनछ। “मामु-बाबा” भन्दै कत्ती रुन्छन होला? सोचेकी छौ? तिमीले माया प्रेम के हो बुझेकी रहिनछौ । –