बैसले मातिए सङै च्यातिएको मान्छे म त : गायिका तृप्ती खड्का

पछिल्लो क्रममा मेला महोत्सव लगाएत कार्यक्रम देखी गीत संगीत सृजनामा सकृय तृप्ती खड्का गुरुङ सँग अन्तरङ कुराकानी यहाँ समाबेस गरिएको छ । बैसले मातिए,करेन्ट वाली जस्ता धेरै च र्चित गीत गाइ सकेकी गायिका सँग यस कार्यक्रममा उन्को साङितिक यात्रा, पारिवारिक जिबन शैलिको बारेमा जानकारी लिइएको छ । गीत संगीतको साथमा केहि रमाइलो प्रश्नहरु पनि यहाँ गरिएको छ । ओके नेपालको प्रस्तुतिमा रहेको ओके नेपाल बिशेसमा यो कार्यक्रम भेटिन सकिन्छ । ओके नेपाल मा अन्तर्वार्ता कमेडी भिडियो लाउरे लाउरेनी छुच्ची नानी सो लगाएतका च र्चित कार्यक्रम हरु रहेको छ भिडियो हेर्नका लागी यहाँ जानुहोला

[youtube https://www.youtube.com/watch?v=vh3d-Yaa2-U&w=560&h=315]