राजदरबार हत्याकाण्ड रहस्य, फोटो हेरेर भबिष्यबाणी गर्ने माता सबिताको सनसनीपूर्ण खुलासा !! भिडियो

अन्तिम घडीमा सबै नेपालीले भन्नेछन्! राजा आऊ, देश बचाऊ! हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ! यती भन्दै मेरो सत्य घटनामा आधारित यो छोटो लेखलाई पूर्णविराम लगाउँदै, मेरो यो लेखलाई सम्पादन गरी सहयोग पुर्‍याउनुहुने गायक तथा सर्जक, दाई निलमणी भण्डारी ,र यो लेखलाई आफ्नो मुखराबिन्दबाट अत्यन्तै मीठो शैलीमा वाचन् गरीदिनुभएकोमा कुशल पत्रकार दाई टीका अधिकारीलाई पनि मुरी मुरी धन्यवाद दिन चाहन्छु।।।। धन्यवाद!!!!

अचेलका बहिनी र भाईहरुको भबिस्यबाणी नहेरु त किन नहेर्ने हाम्रो भनेर धम्क्याऊने गर्छन,हेरु त नानु,बाबु यो केटा केटी सग नगर्नु बिहे भन्यो भने मार्ने धम्की पो दिन्छन घर पुगेर के हो यो अचम्म अनी किन आऊनु हेराऊन यस्तो बिचार भएका हरुहैन?यो कलि युगमा जस नपाईने होकी समय नै यस्तै हो?कुन्नी म त छक्क पो परे भन्या हेराऊन आऊने ऑफु नै आऊने अनी धम्की दिने दुनिया बुझीनसक्नु को छ भन्या ऊफ!!!!