हट बन्न मनपर्छ भन्दै छाडा मोडलले अन्तरवार्तामै लुगा फुकालिन (भिडियो सहित)

हट बन्न एकदमै मनपर्छ भन्दै एक छाडा मोडलले अन्तरवार्तामै लुगा फुकालेकी छिन् । रिता कार्की नाम गरेकी मोडल जो मोडलिङ्गमा भर्खर भर्खर लागेकी छिन् । मोडलिङ्गमा लागेको ६ महिनाको अवधिमा उनले ३ वटा म्युजिक भिडियो गरेकी छिन् । जसमध्ये उनले एउटा आइटम गित, एउटा आधुनिक गित र पप गित गरेर अहिले सम्म तिन वटा म्युजिक भिडियोमा आफुलाई प्रस्तुत गरिसकेकी छिन् भने अझै धेरै भिडियोमा आफु प्रस्तुत हुने उनले बताएकी छिन् । मोडल रिता कार्की आफु हट मोडल भनेर दर्शक माझ चिनिन रुचाउछिन् । उनी कतिको हट छिन भन्ने कुरा त उनले आफ्नो फेसबुकमा अपलोड गरेको उनको तस्बिरहरु बाट पनि मुल्याङकन गर्न सकिन्छ भने यु–ट्युबमा रहेका भिडियोबाट पनि बुझ्न सकिन्छ । अझ यो अन्तरवार्ताबाट पनि उनको हट अवतार देख्न सकिन्छ । छाडा मोडल रिता कार्कीको हट अवतार हेर्नको लागि यो भिडियो हेर्नुहोस् ।[youtube https://www.youtube.com/watch?v=sW1r1y57jBM&w=560&h=315]