हिजो रबि लामिछाने को समर्थन गर्दा गर्दै आज एक्कासी रेशम चौधरी पक्ष्यमा किन बोलिन चेली ? भिडियो

शरिन ख्युङ्वा तामाङ इजराइल,

टिकापुर घटनामा संलग्न राज्यले दोषी घोषणा गरेका अपराधी रेशम चौधरी लाइ तपाईं जस्तो न्यायिक अभियन्ताले किन साथ दिनुभएको शरिन जि ?? भनेर धेरैले अफलाइन म्यासेज पठाउनु भएको रहेछ जसको जवाफ एक एक गरि दिन नसक्ने भय सम्झाएर सम्झाउन नसक्ने भयर प्रत्यक्ष एकमुष्ट जबाफ आज लाइभमा आयर स्पष्ट पार्नेछु सम्पुर्ण मेरा समर्थक ज्यु हरुलाइ जो आज ति एकात्मकबादी सत्ताधारीहरुका भ्रमित कोठे पत्रकारहरुले बुट्टा भरेको शव्दहरुमा भ्रमित भयर बस्नु भएको छ..आसा लियको छु त्यसपछि यहाँहरुको सकारात्मक अवधारणा हुनेछ भन्नेकुरामा बिश्वस्त छु यहाँहरुको शरिन हमेसा न्यायकै लागी बोल्नेछ लेख्नेछ भन्ने कुरामा यहाँहरुलाइ बिश्वस्त दिलादै हमेसा दृढ़ हुनेछु न्यायको लडाइँमा ।धन्यवाद ।

हो यसकारण रबिलाइ साथ दिनुपर्ने हुन्छ भिडियो सहित !!
म शरिन ख्युङ्वा तामाङ हाल इजरायलमा श्रम गर्छु एक श्रमिक भएको हैसियतले भ्रष्टाचार अनियमितता बलात्कार दलाल कमिसन बिरुद्धको लडाइँमा म रबिको साथमा छ । भ्रष्टाचार भारतीय बिस्तारबादको चाकरीमा लागेका दलाल नेताहरूले चलाएर खोक्रो पारेको बिरोजगार मेरो देशको युवा हुन रबि जसले बाध्यताबस बिदेशीनु परेको तिक्तता उनको मात्र होइन छैन उ जस्ता लाखौं पलायन भएको युवाहरूको छ हो । जसमध्ये म पनि एक हु छ तर कमैले आफ्नो माटो सम्झेर फर्केका छैन म पनि ११ बर्ष भयो आज जान्छु भोलि जान्छु भन्दै पराइको माटोमा श्रम गरेको
ति मध्य रबि एक सपूत त्यो हो जसले आफ्नो अमेरिकाको उज्यालो भबिस्यको खुसीको पर्वाह नगरी आज ज्यानको बाजि लगाएर सुशासनको लागि हिडेको छन लडिरहेका छन भने न्याय मरेर लास भएको देश मेरो जन्म भुमिलाइ पुनः न्यायको दियो बन्ने रबिलाइ म किन साथ नदिउ म अवस्य दिन्छु ।
उ जबसम्म आफ्नो जन्म भुमिमा रहन्छ तबसम्म साथ दिन्छु किनकी त्यत्तिन्जेल कैयौं चेलीबेटीहरु दलालको हातबाट बेचिन बलात्कार हुन बाट बच्नेछ न्यायको लागि रुन पर्ने छैन चप्पलको फित्ता च्यातुन्जेल । भ्रष्टाचारि कमिसन खोर जस्ता किराहरु सलबलाउन पाउने छैन त्यसैले पनि म साथ दिन्छु म मात्रै होइन भ्रष्टाचारले आक्रान्त पारेका तीन करोड नेपाली जनताहरुले रबिलाइ साथ दिनुपर्ने हुन्छ हामीले केही गर्न नसकेतापनी उनी विरुद्धका आवज प्रती कवज बनी साथ दिनु तपाईं हाम्रो पहिलो दायित्व अनि कर्तव्य हुन जानेछ भन्दै ( IMWITHRABI✊✊)
रबि लामिछानेलाई नराम्रो भन्ने दिल निशानी माथि नेपाली चेलीको अहिले सम्मकै कडा जबाफ भिडियो पनि हेर्नु होला ! !