अब देखि नराम्रो बोल्दिन भनेर बसेकी युनिश्मा फेरी यस्तो अवस्थामा (भिडियो सहित )

युयुनिस्मा राइ एक नेपाली चेली हुन् हाल दुबैमा बस्दै आएकी छिन सामाजिक संजालमा नराम्रो कमेन्ट आएपछि उनि रिसाउदै फेसबुक मार्फत लाइभ बसेर सुरुमा सम्झाएकी हुन् तर झनै नराम्रो कमेन्ट आएपछि उनि एकाएक फेरी लाइभ आउदै केटाहरु लाइ गाली गर्न थालिन त्यस संगै उनि एकाएक भाइरल हुदै गएकी थिइन । उनले एक लाइभ मार्फत आफु अब सुद्रेको म कहिले पनि अस्लिल कुरा बोल्दिन भन्दै सबै संग माफी पनि मागेकी थिइन तर फेरी त्यस्तै अवतारमा लाइभ भिडियो आएर खुबी पोख्रेल नाम गरेका युवालाई मर्ने धम्कि दिएकी छिन् तल भिडियोमा हेर्नुहोला ।

हेर्नुस युनिश्माको यस्तो भिडियो:
[youtube https://www.youtube.com/watch?v=Elwt17MLAbs]