अष्टमी गुरूड पीड़ित परिवारको लागी उठयो १ लाख २० हज़ार फ़ेसबुक बाटै भिडियो


युके
, लामो समय देखि बेलायतमा बस्दै आउनु भएको समाजसेवी इशा गुरूड्ंजी बाट सामाजिक संजाल मार्फत चलाएको अभियान अष्टमी गुरूड पीड़ित परिवारको लागी आज बन्द भएको छ भन्दै फेसबुक लाइव भिडियो मार्फत अपडेट गर्नु भएको छ | यो रकम रबि लामिछाने मार्फत अष्टमी गुरूड पीड़ित परिवारलाइ हस्तान्तरण गरिने छ | अष्टमी गुरूड पीड़ित परिवारको लागी उठयो १ लाख २० हज़ार फ़ेसबुक बाटै र यो अभियान आज बन्द भयो साथै सहयोगी मनहरूलाइ कोटी कोटी नमन गर्दछु भन्दै उहाले जानकारी दिनु भएको पनि छ | इशा गुरूड्ंजी लगायत उहाका सहयोगी साथी हरुलाइ धेरै धेरै धन्यबाद दिन चाहन्छु |

हेरौ उक्त भिडियोमा उहाले यो अभियान कसरी सफल पार्नु भयो |