तपाईंको बिश्वासलाई १ ईन्चपनि हल्लिन दिदैनौ भन्दै बस्ति निर्माणको शिलान्यास (रविको अर्काे काम )

पोखरा । सिधाकुरा जनतासंगको टीम सप्तरीको तिलाठीमा बस्ति निर्माणको शिलान्यासको लागि हिजो मात्र पुगेको थियो | रबिलामिछानेले राती करिब ९.३० बजे फेसबुकबाटै लाइब जानकारी गराउदै भनेका थिय भोलि हाम्रो बस्ति निर्माणको शिलान्यासको तेसै बीच बस्ति निर्माण सुरुवाती दीन उनले सामाजिक संजाल फेसबुकमा भर्खरै मात्र केहि तस्बिर पोस्ट गरेका छन्, अनि उनले यस्तो पनि लेख्दै जनतालाई विश्वास देखाएका छन् |

[youtube https://www.youtube.com/watch?v=FFT75SvDVJk]