पोखरा । गायक करण तामाङ्गले पुन बाम एकताको गीत बजारमा ल्याएका छन् । देशै भरि बामपन्थिको जित संगै गायक तामाङ्गले आफुले यो गीत ल्याएको बताउछन । लय शब्द तामाङ्गकै रहेको गीतमा स्वार पनि आफैले दिएका छन् । चुनाब आगाडि पनि उनको गीतले बजार तताएको थियो । हेर्नुहोस यो पालीको बाम एकताको बिजयी गीतको भिडियो ।
[youtube https://www.youtube.com/watch?v=Dne4bzy4ACg]
![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2017/12/nepali-chunab-song.jpg?resize=810%2C445&ssl=1)