बाम एकताको जित पछि आयो यस्तो गीत

पोखरा । गायक करण तामाङ्गले पुन बाम एकताको गीत बजारमा ल्याएका छन् । देशै भरि बामपन्थिको जित संगै गायक तामाङ्गले आफुले यो गीत ल्याएको बताउछन । लय शब्द तामाङ्गकै रहेको गीतमा स्वार पनि आफैले दिएका छन् । चुनाब आगाडि पनि उनको गीतले बजार तताएको थियो । हेर्नुहोस यो पालीको बाम एकताको बिजयी गीतको भिडियो ।
[youtube https://www.youtube.com/watch?v=Dne4bzy4ACg]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.