रबि लामिछानेको लागि अत्यन्तै मार्मिक भनाइ – सबैका आखा रसाउन सक्छन (भिडियो सहित )

सिधा कुरा जनतासंग नामक कार्याक्रमबाट चर्चा बटुलिरहेका रबि लामिछानेले बिषेशत सामाजिक कुराहरुलाई चोटिलो रुपमा उठान गर्दै आएका छन् । नेपालीले बिदशेमा भोगेका कुरा मात्र होईन स्वदेशमै भएका भष्टचारका बारेमा उनले जनतालाई छल्र्लङ्ग बनाएका छन् । रबि लामिछानेका कुराहरुलाई आलोचन गर्दै आएका मुकुन्दे जस्ता व्यक्तिलाई रबि लामिछानेले गतिलो झापड दिएका छन् उनि भन्छन आलोचन गर्नेलाई गर्न दिनुपर्छ । एक युवाले अत्यन्तै मार्मिक भनाइ पस्केका छन् जुन भनाइ सुनेर जो कोहीका आखा रसौना सक्छन । तल भिडियोमा हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=IKoDshGPu5U]