उदाउदै छ नेपालमा नयाँ बिचार नयाँ नेत्तृतो शान्ति, बिकास , निकास काे नारा बाेकी

१)स्थानिय सरकारदेखि लिएर प्रदेशिय सरकार अनि केन्द्रीय सरकार तहसम्मा भ्रष्टचार नियन्त्रण गर्न ।
२)देशमा पुर्ण रुपमा बन्द ,हडताल ,हत्या,हिम्साँ ,बलत्कार ,घुषखाेर ,नाताबाद ,क्रिपाबाद ,माफिया तन्त्र ,डकैती ,गुन्डा ,दादा ,बिभिन्न समुहका अातङक बादी पुर्ण रुपमा नियन्त्रण गर्न ।
३) छुवाछुत ,अन्धबिश्वास ,रुढिबादी ,महिला हिम्साँ ,कमैया प्रथा ,बाल बालिका श्रम शाेषण ,बेराेजगार ,महङगी ,कालाेबजारी ,घुषखाेर ,रङगभेद ,तथा सामाजिक कुसङगती अादि नियन्त्रण गर्न ।
४) एक घर एक राेजगार बनाउन सिपमुलक तालिम बनाई हरेक बेक्तिलाई राेजगारमा लगाउन बेक्ति तथा सरकारी लगानी गराई अनिबार्य रुपमा एक घर एक बेक्ति राेजगारमा अाबद्द गराई गरिबी र बेराेजगार नियन्त्रण गर्न ।
५)भारतिय सिमा वरिपरि पर्खाल लगाई पुर्ण रुपमा अाफनाे क्षेत्र तारबार वा पर्खाल गरि सुरक्षा बल खटाई अाफनाे भु भाग सुरक्षा गर्न ।
६)जलस्राेतकाे दाेस्राे धनी राष्ट भएकाे हाम्राे मुलुकका नागरिक अन्धकारमा बसेकाे पीडा बहसुस गरि पुर्ण रुपमा उज्यालाे बनाउन हाईड्राेपावरमा पुर्ण लगानी लगाई बिजुली उत्पादन गर्न सरकारलाई पुर्ण रुपमा दबाव दिन ।
७)स्वास्थ नै मानिसकाे धन हाे यसलाई मध्यनजर गरि हरेक घर ,गाउँ ,टाेल ,समाज ,क्षेत्र ,गाउँपालिका ,नगरपालिका ,उपमहानगरपालिका तथा महानगरपालिका पुर्ण रुपमा सफा राख्न हरेक बेक्तिलाई ज्ञान अनिबार्य रुपमा विशेष टाेली खटाई सफा राख्ने अभियान तथा कार्यक्रम दैनिक रुपमा संचालन गर्न र गराउन अपिल गर्न ।
८)राष्टका शक्ति वा धन भनेकै युवाहरु हुन् तर हाम्राे देशमा युवाहरु बिदेश पठाईन्छ ।यसलाई नियन्त्रण गर्न राेजगार मुलक कल कारखाना संचालनकमा ल्याउन हरेक बिदेशी मुलुकलाई मैत्रीपुर्ण भाव राख्ने तथा देशमा लगानी कर्तालाई पुर्ण रुपमा शान्तिकाे अाभाष गराई बेक्ति वा समूह जाे काेहीलाई कल कारखाना खाेल्न वा लगानी लगाउन प्राेत्साहन गर्ने र गराउने ।
९)हालकाे नेपालकाे राजनितिक प्रणाली लाई पुर्ण रुपमा खारेज गरि निश्चित याेज्ञता तथा कुनै पनि अदालतमा वकालत नभएकाे जुनसुकै नेपाली नागरिक वा राष्टकाे हित र राष्टकाे रक्षा गर्ने याेज्ञता भएकाे बेक्ति स्थानिय सरकारमा ,प्रदेशिय सरकारमा वा केन्द्रीय सरकारमा प्रत्यक्ष जननिर्बाचित राष्टपति ,प्रधानमन्त्री,मन्त्री ,मेयर अदक्ष्य मनाेनियत गर्ने ।
१०)हालकाे नेपालकाे थियाेरी शिक्षालाई पुर्ण रुपमा खारेज गरि समय सापक्षे प्रयाेगात्मक शिक्षा लागू गरि शैक्षिक स्थरमै वा बिधालय ,वा कलेजमै हरेक स्थरका प्रयाेगात्मक शिक्षा हासिल गरि सिपमुलक शिक्षा चालू गर्न र गराउन शिपमुलक बिधालय ,कलेज खाेल्न पुर्ण रुपमा सरकारलाई दबाब दिन ।
११) नेपालका यातायात साधन वा स्राेतहरु निजीकरण बन्द गरि सरकारी बनाउन सरकारलाई पुर्ण रुपमा दबाब दिन ।
१२) कृषि याेग्य जमिन खडेरीमा नष्ट भई कृषीमा हरास अाई कृषकहरुलाई खेती गर्न अप्ठेराे भएकाे हुदा कृषि खेतीयाेग्य जमिन खडेरिमा बेच बिखन गर्न पुर्ण रुपमा बन्देज गर्न दबाद दिन ।
१३) बाल बालिका ,अपाङ,असहायता ,बृद्द वा समाज सेवामा खटिएका समाजसेवी हरुलाई निशुल्क यातायात गर्न परिचय पत्र बनाउन अाग्रह ।
१४) हरेक बेक्ति जन्मदेखि मृत्युसम्मा ईन्टरनेट प्रणालीबाट उसकाे परिचय जुनसुकै ठाउँ बाट देख्न सकिने गरि बेक्तिगत परिचय कार्ड बनाउन अाग्रह ।
१५) १० बर्ष मुनिका बालबालिका तथा ६० बर्ष माथिका बुढा बुढीहरुलाई निशुल्क यातायात गर्ने परिचय पत्र बितरण गर्ने र गराउने ।
१६) कल ,कारखाना ,उधाेग पेशा ,संचालन गर्ने बेक्ति ,समुदाय तथा संस्थालाई निशुल्क ब्याजमा रिऋकाे बेबस्था गर्न र गराउने

केन्द्रिय समिन्य समिति सम्योज्क

सुनिल धिताल / सरिता अधिकारी