“””बिदेशीयका आफ्ना सन्तानहरुलाइ हमेसा सचेत गराउ सबैले”””

Spread the love

यस्ताहरुले गर्दा आज आफ्नो अस्तित्व बचाइ श्रम गर्ने हरेक श्रमिक युवा युवतीहरु बद्नाम छन नेपाली समाजमा ?????
एकाबिहान अचम्मित भय जापान जस्तो ठाउँमा गयका युवाको अस्लिल हरकत देखेर ?? यसको यो भिडियो तिनका आमाबाबा अनि तिनका दिदीबहिनीहरुले देखेमा के सोच्दै होला ??
ब्यक्तिगत स्वतन्त्रताको नाउँमा यो कसको नालायक कुपुत्र हो जापान जस्तो बिकसित ठाउँमा बसेर भबिश्य उज्यालो बनाउन गएका नेपालीको अश्लिल भिडियो संजालमा सम्प्रेषण गर्ने ?? जापान जस्तो ठाउँमा सन्तानको भबिस्य राम्रो होस भनी घर जमिन बेचेर पठाइएको होलान यिनका बाउआमाले सजाय यहि पाउने हो त यिनका परिवारले ?,
अनि हामिले पनि आफ्नो सन्तान सहि इमानदार हुदाहुदै पनि र बिश्वास गर्दागर्दै पनि एकपटक सोच्न बाध्य भएका छौ र भन्नू नै पर्नेहुन्छ र खवरदारी गर्नैपर्ने हुन्छ खवरदार गलत सङ्गतमा पर्लौ र देश समाज अनि हाम्रो इज्जत पानीमा मिलाउलौ भनेर ।