युके बाट चेली आगो बनेर लाइवमा उत्रिन : ओइ मुकुन्दे … जिब्रो काटन नपरोस् !! भिडियो सहित !!

Spread the love

मुकुन्द घिमिरेको भर्खर आफ्नो फेसबुक वाल मा पोस्ट भएको यो तल को स्टाटस आउन साथ् युके बाट इशा गुरूड्ं को कडा जबाफ सहित लाइव भिडियो उनले आफ्नै वाल बाट भर्खर सार्बजनिक गरेकी छन हेर्नुहोस तल उक्त भिडियो उनको कडा जबाफ सहित !

मुकुन्द घिमिरेको स्टाटस यस्तो छ !
मेनपावरका ब्रोकरहरु टेलिभिजन चलाउँछन्, आफैं मान्छे बेच्छन् आफैं ठगी भन्दै कराउँछन्, विदेशी पत्रकारलाई चिच्याउन लगाउँछन्, भोलि पोल खुल्यो भने रातारात विदेशतिरै भगाउँछन्, अकेला अरबेहरु नकारात्मक घटना बढी रुचाउँछन्, खबरखाबरकै भरमा कुण्ठित मन बुझाउँछन्।