चन्दा दाहाल हाल सम्मकै निकै सेक्सि गित कम्बर लच्किएपछि ( भिडियो सहित )

रोशन पोखरेल , काठमान्डौँ
नेपाली लोक गितको विधामा सधर्षरत गायक प्रशान्त ओलीको सुमधुर अवाजमा एकल एल्बम लचक्क कम्वर आजबाट बजारमा प्रियसी म्युजिक प्राली मार्फत सार्वजनिक भएको छ । माया प्रेमका भावलाई रोमान्चक रुपमा गितको भिडियोमा समेटिएको छ ।
सुन्दर रुपमा रहेकी चन्दा दाहाललाई पश्चिमको मायालुले आफनो प्रेमीका बन्नको लागी गित मार्फत ब्यक्त गरिएको छ । चन्दालाई आफनो बनाउनको लागी सहयोग गर्नको लागी ओम श्रेष्ठ , राजन, उजयले निकै मेहनत गरेका छन ।
मायाको अभावमा प्रेमीकाको खोजीमा रहेका उनीहरुले आफनो मायाको पासोमा बाध्नको हरपल प्रयासरत रहेका छन । चन्दाको प्रेममा रहेका उनीहरु जिवनमा निकै मायामा निकै अपरिपक्क रहेको देख्न सकिन्छ ।
लाईफमा हुने रोचक दृष्यहरु समेटिएको यो गितलाई प्रशान्त ओली ले स्वर भरेका छन भने प्रशान्तले नै संगित , शब्द तथा लय गरेका छन । अनिश लामाको निर्देशनमा तयार परिएको भिडियोलाई मुकेश हुमागाईँ ले छायाँकन गरेका हुन भने अविनास डिसिले सम्पादन गरेका छन । भिडियोमा चन्दा दाहाल,ओम , राजन , उदयको अभिनय रहेको छ ।
भिडियो हेर्न तल क्लिक गनुहोला