दलाइ लामालाई आयो अहिले सम्मकै कडा धम्की (भिडियो सहित)

गौतम बुद्ध भारतमा जन्मिएका भन्दै यतिबेला चर्चामा आएका बुद्ध धर्मका प्रचारक दलाइ लामाले नेपालमा तरङ्ग ल्याएका छन् । साथै उनले आफ्नो प्रवचनमा गौतम बुद्धलाई नेपालमा जन्मेका भन्ने नेपालीहरु सबै मुर्ख हुन् भनेका छन् । उनले यतिबेला विश्व भरि बुद्ध धर्मको प्रचारप्रसार गरिरहेका छन् । उनी तिव्वत छोडेर भारतमा निर्वासित जिवन विताइ रहेका छन् । उनले गौतम बुद्धलाई भारतमा जन्मेका हुन् । गौतम बुद्धलाई नेपालमा जन्मेका भन्ने सबै मुर्ख हुन् भने पछि केही नेपालीहरु दलाइ लामा माथि जाइ लागेका छन् र दलाई लामालाई खुकुरी हान्ने धम्की समेत दिएका छन् । को हुन ति बहादुर नेपाली जसले बुद्ध नेपालमा जन्मिएका होइनन् भन्ने दलाई लामालाई खुकुरी हान्ने हिम्मत गरे जान्नको लागि भिडियो हेर्नुस् ।[youtube https://www.youtube.com/watch?v=lViQ7CqhQ4k&w=560&h=315]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.