सभ्य तरिकाले बोल्नुहोस् ! रबिले यूएईमा गएर यस्तो गरे(भिडियोहेर्नुहोस)

पोखरा । जनताका भग्वाव मानिएका पत्रकार रबि लामिछानेले अबुदाबिमा रोजगारीको क्रममा रहेका नेपालीको दुखेसो सुनेका छन । सरकारी क्षेत्रबाट हुनुपर्ने यस्तो काम कुनै टेलिभिजनका पत्रकारले गरेका छन यसमा सबैले गर्भ गर्नुपर्नेमा झन त्यसको खैरो खन्ने काम भएको छ । अष्टमि गुरुङ्गको हत्याको बिषयमा थप जानकारी लिनका लागि पुगेका रबिलाई यूएईमा काम गर्ने नेपालीले आफ्नो दुख यसरी देखाए भिडियो हेर्नुहोस

[youtube https://www.youtube.com/watch?v=z4LJIsYaL7Q]