बम बिस्फोट भइ घाइते भएका गगन थापाले फेसबुक लाइभमा आएर यसो भने (भिडियो सहित)

नेपाली कांग्रेसका नेता एवं काठमाडौं ४ का उम्मेदवार गगन थापा बम पड्काउनेहरुलाई ब्यालेटबाट जवाफ दिन मतदातालाई अपील गरेका छन् ।चपलीमा घरदैलोमा रहेका बेला थापालाई लक्षित गरी बम विस्फोट भएको थियो, जसमा थापासहित ११ जना घाइते भएका छन् ।थापा ब्याण्डेज लगाएर नै चाबहिलको सभामा पुगेका थिए । थापा उक्त घटना पछि आफ्नो फेसबुक लाइभमा आएर आफ्ना कुराहरु यसरि राखेका छन् तल भिडियोमा हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=NR9FyIcv9d8]