बुढो बिदेश भएनी रङेहात समाउछ-रितु थापा मगर (भिडियो सहित)

Spread the love

चर्चित लोक तथा दोहोरी गायिका अझ विषेश रोइला गायिका भनेर चिनिने रितु थापा मगरले झण्डै बाघले खाएन भन्दै आफ्नो गुनासो पोखेकी छिन् । बनको बाटो आको यति थकाइ लागेन, झण्डै बाघले खाएन बोलको रोइला गित लगायतका विभिन्न चर्चित गितहरु गाएर दर्शकको माया बटुलेकी रितु थापा मगर दर्शकको माया पाए अनुसार मिडिया प्रस्तुत हुने गर्दिनन् उनी भन्छिन मलाई खासै मिडियामा देखिन मन पर्दैन् । तर पनि ओके नेपालको लोकप्रिय प्रस्तुती कार्यक्रम छुच्ची नानी शो.मा भने उनी कुराकानीको लागि आइन र आफ्नो सांगितिक यात्राको कुराकानी संगै छुच्ची नानी संग मिठो दोहोरी पनि गाएकी थिइन् । अरु कार्यक्रम भन्दा छुच्ची नानी शो अलि पृथक र रमाइलो भएको हुनाले कुराकानीको लागि आएको बताउदै कुराकानीको क्रममा उनले आफ्ना केही गोप्य कुराहरु पनि खोेलेकी छिन् । चर्चित रोइला गायिका रितु थापा मगरको केही गोप्य कुरा जान्नको लागि तलको भिडियो हेर्नुहोस् । [youtube https://www.youtube.com/watch?v=YO_VJpM16Z0&w=560&h=315]