त्रीशुलिमा बस दुर्घटनाको दर्दनाक स्थलगत भिडियो रिपोर्ट !! आठको मृत्यु !!

चितवन : पृथ्वी राजमार्गको नौबिसे मुग्लिन सडकखण्ड अन्तरगत चितवन जिल्लाको इच्छाकामना गाउँपालिका ३ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ।
काठमाडौंबाट अर्घाखाँची तर्फ जाँदै गरेको लु २ ख २९१ नम्बर पश्चिम नेपाल यातायात व्यवसायी संघको बस मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नम्बरको बस ट्रकसँग ठोक्किए त्रिशूली नदीमा खसेको थियो।
त्रीशुलिमा बस दुर्घटनाको दर्दनाक स्थलगत भिडियो रिपोर्ट ।
तपाइँले हेरिसकेपछी सेयर गर्दै जानुहोला, घाइते र मृतकका आफ्न्तहरुसम्म पुग्यो भने सनाखत नभएकाको परिचय खुल्न सहयोग पुग्न सक्छ ।