नुहाउ भन्दा जाडो छ भन्नेले मर्छु भन्छे यार (भिडियो सहित)

ओके नेपालको पृथक अनि रमाइलो प्रस्तुती झ्याम्मैमुक्तक दोहोरीमा मुक्तक दोहोरी खेल्दा खेल्दै केटीले मुक्तकमै मर्छु भनेपछि केटाले झट्टारो हान्दै नुहाउ भन्दा जाडो छ भन्नेले मर्छु भन्छे यार भने पछि मुक्तक दोहोरी रमाइलो भएको छ । विषेश गरि लगनको महिनालाई मध्यनजर गर्दै खेलिएको उक्त मुक्तक दोहोरीमा केटीको घरमा अरु नै केटा माग्न आए पछि केटीलाई तनाव भएर आफ्नो बोइफ्रेन्डलाई माग्न आउ भन्दा अहिले अलि बेला भएको छैन भने बोइफ्रेन्डले झुलाउन खोजेको कुरालाई मुक्तक दोहोरीमा समावेश गरिएको छ । केटाले बेला भएको छैन भनेरर टार्दै गर्दा केटीले तिमीले मलाई टाइमपास गर्न खोजेको भन्दै जंगिएको कुरा पनि मुक्तक दोहोरीमा प्रस्तुत गरिएको छ । तिमीले टाइमपास गरेको भन्दै केटीले आरोप लगाउदा केटाले कस्तो जवाफ दिए त जान्नको लागि भिडियो हेर्नुहोस् । [youtube https://www.youtube.com/watch?v=92k0aMZAVRY&w=560&h=315]