प्रतिभा डंगोल मकवानपुर १ (ख) की प्रदेशसभा सदस्य उम्मेदवार हुन्| उनि सुरुमा पार्टीको समानुपातिक सुचिमा थियिन्| जब उनले थाहा पाइन कि यस निर्वाचनमा प्रत्यक्ष तर्फ जम्मा ५% महिलाहरुको उम्मेदवारी छ तब उनले निर्वाचन आयोगमा समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिन आवेदन दिइन् र प्रत्यक्ष निर्वाचनमा नै लड्ने निर्णय गरिन्|
![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2017/11/aama.png?resize=1280%2C720&ssl=1)