दिपक दीपालाई चुनौती सहित ऋचाले दिइन् यस्तो कडा जवाफ (भिडियो सहित )

अभिनेत्री ऋचा शर्मा यो विवादको भूमरिमा आइपुगेकी छिन् । उनले एक गोष्ठीमा बोल्दै छक्का पन्जा हेर्ने दर्शक मुर्ख भएको बताएकी छिन् । आफ्नो फिल्म ‘आधा लभ’ हलमा एक साता पनि नटिकेको र तर छक्का पन्जा जस्तो फिल्मले ब्लकबष्टर भएको भन्दै उनले दर्शक एकहोरो भएको समेत आरोप लगाएकी छिन् ।छक्का पन्जा’ हेर्ने दर्शक मुर्ख भएको बताएपछि यसकी निर्देशक दीपाश्री निरौलाले उनलाई ‘गेट वेल सुन’ भन्दै स्टाटस लेखिन् ।

यो बीचमा ‘छक्का पञ्जा २’ टिमलाई अभिनेत्री ऋचाले स्पष्टिकरण सहितको जवाफ फर्काएकी छिन् । रेखा थापादेखि केकी अधिकारीसम्मलाई ट्याग गर्दै उनले स्टाटस लेखेकी छिन् । फेसबुकमा पोस्ट गरेको स्टाटसमा ऋचाले आफु एक कलाकार, निर्माता तथा दर्शक भएको कारण दर्शकलाई मुर्ख भन्ने अधिकार नभएको भन्दै तर आफुले दर्शकको रुपमा भने बिचार व्यक्त पाउने अभिव्यक्ती दिएकी छिन् । तल भिडियोमा सबै जानकारी दिएको छ ।

भिडियो हेर्नका लागि यहाँ :
[youtube https://www.youtube.com/watch?v=C5vQZpgaENo]