पानी नचल्ने हातको, चुनाबमा औंठाछाप चल्ने : भिडियो सहित

समाजसेवी तथा लेखिका सुष्मा राइको मिठो अहिले को चुनाब सम्बन्धित कविता तपाई लाइ कस्तो लाग्छ सुझाब सल्लाह तल कमेन्टमा दिनु होला .. भिडियो प्रस्तुति उहाकै युटुब च्यान्नेल बाट साभार :

देशमा यो बर्षको पहिलो चरणको चुनाबको माहोल तत्तिदा एउटा कबिता लेखेकी थिए र त्येति बेला एकदमै धेरै जनाले मन पराएर सेयर गर्दिनु भाको थियो र आज तेस्रो चरणको चुनाव सम्म आइपुग्दा सम्म पनि उत्तिकै सेयर भईरहेको छ त्येसैले अझ यहाँहरुलाई सजिलो होस् भनेर बाचन गरेर हालेकी छु.. मन परे सुनेर प्रतिकृया अनी सेयर पनि गरिदिनुहुन्छ भन्ने आशा गरेकी छु.. साथै यो च्यानल लाई सब्स्क्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु…
देशमा चुनाबको माहोल तात्तिएको बेला
आउ,, तिम्रो र मेरो प्रेमको गर्मी पनि अलिकती थपौ…..