प्यानोरामा मुभिजको प्रस्तुति रहेको चलचित्र ‘क्रेजी’ को ९५ प्रतीशत छायांकन सकिएको छ । निर्मार्ती बन्दना श्रेष्ठले निर्माण गरेको ‘क्रेजी’लाई बिवेक थापाले निर्देशन गरेका हुन् । अहिलेको युवा पुस्ताको माया प्रेम कस्तो हुन्छ एक अर्काको माया पाउन कती सम्म क्रेजी हुन सक्छन चलचित्रमा देखाउन खोजिएको छ । चलचित्रमा एम आले मगरको छायांकन रहेको छ । चलचित्रमा नितन रणपाल, मिना सिन्जाली थापा, नीरज श्रेष्ठ, बन्दना श्रेष्ठ,प्रेम कार्की,अस्मिता थापा बाल कलाकारमा पसन्न श्रेष्ठ,लगायतको कलाकारहरुको अभिनय रहेको छ चलचित्र मा बिवेक थापाको नृत्य निर्देशन रहेको छ। भने एक्सन कट गोपाल परीयार को रहेको छ, ठुलो बजेटमा बन्न लागेको चलचित्रको सुटिङ लुम्बिनी,बुटवल,पाल्पा चितवन र पोखरामा छायांकन गरिएको छ।
![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2017/11/23517471_850428938458029_3884496808186806650_n.jpg?resize=960%2C720&ssl=1)