अशोकको बुबाले घरको बारेमा यसो भने , अन्तिम अवस्थामा यस्तो देखियो अशोकको घर (भिडियो सहित )

Spread the love

सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको गीत छ, मन बिनाको धन ठूलो कि, धन बिनाको मन । यी शब्द सबैलाई तान्ने खालको त छन् नै यस गीतका गायक अशोक दर्जीका कारण पनि यो गीत भाइरल बनिरहेको हो।झापाको सडकहरूमा गाउने अशोक दर्जी अहिले स्टार बनिरहेका छन्। अशोक दर्जीको अहिले घर निर्माण कार्य तिब्र गतिमा चलिरहेको छ । भिभिन्न सहयोगी दाताहरुले अशोक दर्जीको घर बनाउन सहयोग गरिरहेका छन् ।

अशोक दर्जीको नया घर छेउमा रहेका छिमेकि हरुले पनि हर कुरामा अशोकका परिवारलाई सहयोग गरिरहेको बताए । अशोक दर्जीका बुबा आमा अहिले घर नबनिउनजेल सम्म नया छिमेकीको घरमा बसिरहेका छन् । अशोक दर्जीको घर लगभग अब अन्तिम अवस्थामा छ। पूर्ण वाइबाका अनुसार घर चाडै सकिने बताएका छन् ।
[youtube https://www.youtube.com/watch?v=46-HzyPPOXw]