माया प्रेममा फसाई युवती संग शारीरिक सम्बन्ध राखी गर्भधारण गराई फरार : हेरौं कारुणिक ओझेलका खबर भिडियो

स्कटनेपाल युके,

रेडियो कार्यक्रम “ओझेलका खबर” गुल्मी जिल्लाबाट संचालक प्रेम सुनारको आवाजमा समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको हाम्रो समाज भित्रको एउटा आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ साथै समाज भित्रका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । गुल्मी जिल्लाको सामुदायीक रेडियो स्काईले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका “ओझेलका खबर” रेडियो स्काईमा मात्र न भै अन्य अन्लाईन मिडिया हरु लगायत देशभरका बिभिन्न रेडियोहरु बाट पनि प्रसारण हुने गर्दछ । प्रस्तोता प्रेम सुनारबाट संचालन गरिएको “ओझेलका खबर” गुल्मी जिल्ला भित्र एकदमै रुचायिको र लोकप्रियता बढ्दै गएको छ ।
सुनौँ यसपालिको ओझेलका खबर प्रस्तोता प्रेम सुनारबाट एउटा हृदयविदारक भिडियो !