चर्चित नायिका स्वस्तिमा खडकाले भारतमा राखिन् नेपालको नाम, साउथ फिल्ममा तहल्का मचाईन्, अन्य अफरको ओईरो (भिडियो सहित )

  चर्चित नायिका स्वस्तिमा खड्काले अभिनय गरेको साउथ फिल्मको टिजरले अहिले धेरै नै दर्शक को माया पाईरहेको छ दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’मा अभिनय गर्न लागेको विषयले केही महिनाअघि खुबै चर्चा पायो । स्वस्तिमाको...