पलले भने- केमेस्ट्री राम्रो बनाउन सहकर्मीसँग नजिक हुँदा म कसरी प्लेब्वाइ ?

१३ माघ, काठमाडौं । म्युजिक भिडियोका व्यस्त मोडल तथा अभिनेता पल शाहलाई विभिन्न उपनाम दिने गरेको पाइन्छ । म्युजिक भिडियोका व्यस्त यी अभिनेताको विभिन्न महिला मोडलसँग नाम पनि जोडिने गरेको छ ।...