गोरखालीले गन्धर्बको महत्वलाई बुझ्न ढिलाई गर्न हुँदैन

रामकुमार श्रेष्ठ *** एनआरएन फ्रान्सका पूर्व अध्यक्ष एबं फ्रान्समा बस्ने नेपालीहरुका अभिभावक हरिहर अर्यालले आफ्नो कविताको “ऊ त पण्डित हो” मा नायक बनाउनु भएको हाम्रा स्थानीय लोक संस्कृतिका धरोहर मानिने लोक कवि...