![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2018/09/4.jpg?resize=1440%2C960&ssl=1)
मेलबर्न र जिलोङ तीजबाट उठेको रकम नेपालका बलात्कृत महिलाहरुको लागि
दिदी-बहिनी समाज भिक्टोरियाले बिगत चार बर्षदेखि मेलबर्नमा आयोजना गरिने तीजबाट संकलित रकम नेपालको सुदूर पस्चिमका बलात्कृत ४५ जना महिलालाई पुनर्स्थापनाको सम्पूर्ण खर्च त्यहाँको स्थानिय संस्थासँग सहकार्य गर्दै ब्यहोर्दै आइरहेको र हरेक बर्ष...