दिदी-बहिनी समाज भिक्टोरियाद्धारा यौन/घरेलु हिंसामा परेका महिलाहरुको सहयोगार्थ नेपालमा ४००० डलर सहयोग

२८ नोभेम्बर, रकबैंक, मेलबर्न: दिदी-बहिनी समाज भिक्टोरियाले बिगत ५ बर्षदेखि मेलबर्नको तीज कार्यक्रमबाट संकलित रकम नेपालको मध्य-पस्चिम क्षेत्रका यौन/घरेलु हिंसामा परेका महिलाहरुको सहयोगार्थ पठाउने गरेकोमा नेपालको तथ्यांकले विस्वब्यापी महामारी कोरोनाको समयमा यौन...