दुई लाख अस्ट्रेलियन डलरको “COVID-19 Expert सहयोग कोष” स्थापना

विस्वब्यापी रुपमा फैलिएको कोरोनाभाइरस (COVID-19) को महामारीबाट सिंगो मानवजाति नै अहिले असहज परिस्थितिबाट गुज्रिरहेको बिस्व सन्दर्भमा अस्ट्रेलियामा अध्ययनरत अन्तरास्ट्रिय बिद्यार्थीहरु अझ बढी प्रभावित भएको वास्तबिकतालाई महशुस गरी COVID-19 को कारणले गर्दा अष्ट्रेलियामा...