नायकको प्रेमिकाका लागि फिल्मबाट निकालिन्थ्यो नायिकालाई, रविना टण्डनले भोगिन् यस्तो घटना

एजेन्सी । बलिउड अभिनेत्री रविना टण्डनले ९० को दशकमा हिन्दी सिनेमामा राज गर्थिन् । फिल्मका अलावा रविना टण्डनले हालै अरण्यकबाट वेब शोमा डेब्यु गरेकी छिन् । रविना टण्डनले अब खुलासा गरेकी छिन्...