बारपाकमा रहेको तरकारी पकेट क्षेत्र कार्यक्रमको अवलोकन

बारपाक सुलिकोट गाउँपालिका वडा नं. २ मान्द्रेमा संचालित तरकारी पक्ट कार्यक्रमको पालिका उपाध्यक्ष सनमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत तुलसी राम आचार्य, इन्जिनियर अभिनव गौतम लगायत कृषि कृषि प्राधिकले अनुगमन गरेका छन् ।...