सावधान ! सहरभरका गर्ल होस्टेलको वाथरुममा सुटुक्क छिरेर क्यामेरा जडान, पोर्न बनाएर बिक्रि !

काठमाडौं । यदि तपाईको छोरी पनि होस्टेलमा बस्छिन् भने यो महत्वपूर्ण खबर तपाईको लागि हो ।

भारत, उत्तर प्रदेश, प्रयागराजमा प्रहरीले छात्रावासको बाथरुममा जासूस (स्पाइ) क्यामेरा जडान गर्ने युवकलाई पक्राउ गरेको छ ।

नेपाल भारतको अधिकांश सन्र्दभ र घटना मिल्छ । नेपालमापनि यस्तो नहोला भन्न सकिन्न । यसैले सबै सचेत बनाऔँ । अरुलाईपनि सचेत बनाऔँ । थप घटना तलसम्म बढ्नुहोस्

केटीहरू बाथरुममा नुहाएको प्रत्यक्ष हेर्नका लागि उनले क्यामेरा लगाएका थिए । बिहीबार एक छात्रा छात्रावासमा कोठा लिन गएका बेला यस्तो खुलासा भएको हो ।

बाथरुममा जाँदा उनलाई अलिकति शंका लाग्यो । उनले बाथरुमको नुहाउने ठाउँ जाँच गरिन् । जाँचपछि त्यहाँ एउटा जासूस क्यामेरा फेला पर्यो । छात्राले त्यहीँ हड्ताल गर्न थालिन् ।

साथीले ११२ मा फोन गरेर प्रहरीलाई बोलाए । अभियुक्त आशिष खरेलाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्त प्रयागराजका आँखा सर्जन बिके खरेका छोरा हुन् ।

आशिष खरेले बाथरुममा स्पाइ क्यामेरा जडान गरेपछि नुहाएको भिडियो रेकर्ड गर्थे । त्यसपछि कुन कोणबाट भिडियो खिचिएको थियो भन्ने थाहा भयो । उनले केटीहरु नुहाउने क्रममा हरेक कोणबाट भिडियो रेकर्ड गर्दै आएका थिए ।

त्यसका लागि उनले कम्प्युटर ल्याब स्थापना गरेका थिए । त्यहाँ बसेर उनी केटीहरू नुहाएको हेरेर बस्थे । उनले रेकर्ड र मिश्रित भिडियोहरू बनाउँदै आएका थिए । अनुसन्धानमा प्रहरीले धेरै युवतीहरु नुहाएको क्लिप फेला पारेको छ ।

डा बीके खरेको दुईतले घर प्रहरी लाइन नजिकै छ । प्रहरीले त्यहाँ अनुसन्धान थालेपछि उनका एक मात्र छोरा आशिष खरेको कोठाबाट धेरै आपत्तिजनक वस्तु फेला परेको हो ।

त्यसमा कन्डम र केटीहरूको अन्डरगार्मेन्टहरू पनि रहेका छन् । यि कुराहरु फेला पारेपछि उनले केटीहरुको अश्लील भिडियो देखाएर यौन दुव्र्यवहार गर्ने गरेको कुरा प्रहरीले पत्ता लगाएको छ । अनुसन्धानका क्रममा कम्प्यूटरमा धेरै अश्लील भिडियो फेला पारिएको थियो ।

कर्नलगञ्जका प्रहरी अधिकारी अजित सिंह चौहानले कम्प्युटरमा धेरै अश्लील भिडियो भेटिएको बताए । कम्प्युटर र त्यसको हार्डडिस्कलाई प्रमाणका रूपमा सिल गरिएको छ ।

अनुसन्धानमा पोर्न वेबसाइटमा पोर्नोग्राफिक भिडियो बेच्ने गरेको सम्भावनाबारे पनि अनुसन्धान थालिएको छ । यसबारे पनि छानबिन हुनेछ । प्रहरीले अभियुक्त आशिषलाई शुक्रबार अदालतमा पेस गरेर म्याद थप गर्न प्रयास गर्नेछ ।

आशिष खरेले आफ्नो घरको ४ वटा कोठा केटीहरूलाई मात्रै भाडामा दिने गर्थे । सामान्यतया उनी बजारमा चलिरहेको भाडाको तुलनामा आधा भाडा दरमा कोठा दिने गर्थे । केटीहरू सस्तोमा कोठा लिने चक्करमा फस्थे ।

जब युवतीहरूले आशिषको कुर्ततबारे थाहा पाउने तबसम्म उनीहरूको अश्लील भिडियोहरू बनिसकेको हुन्थ्यो । त्यसपछि ब्ल्याकमेल हुन्थे । भिडियो लिक हुँदा बद्नाम हुन्छु भन्ने डरले कुनै पनि केटी प्रहरीमा गइनन् ।