साँच्चै कल्पना खुमनकै बुढि हुन त ? यस्तो छ प्रमाण ! खुमन अधिकारी र कल्पनाको खत्रा दोहोेरी (हेर्नुस् भिडियो)

पछिल्लो समय सामाजिक संजालमा सर्बाधिक भाइरल भएका कल्पना दाहाल र खुमन अधिकारीको नयाँ दोहोरी बाहिरिएको छ । इन्द्रेणीको चर्चा संगै कल्पना दाहाललाई पछिल्लो समय दर्शकले अत्याधिक रुचाउने गरेका छन् अझै दोहोरी च्याम्पियनमा भाग लिए पछि झन्झन् चर्चाको शिखरमा पुगेकी छिन् ।

कल्पना निकै मिठो गाउन सक्ने एक गायिका पनि हुन् उनलाई प्रतिभाको खानि बाट निकालिएको एउटा सृजनाकी प्रेरक भन्दा फरक नपर्ला ।उनको दोहोरी सुनेर सबै चकित छन् यो समय भने उनको दोहोरीको खोजि गर्नेहरुको पनि लाम छ ।यहाँको टिमलाई लोकदोहिरी च्याम्पियन बन्न सफल होस् भन्ने अगृम शुभकामना ।

दोहोरीको चर्चा हुदै गर्दा अहिले कल्पना दाहाल र खुमन अधिकारीको मन छुने लोकदोहोरीले चर्चा बटुली रहेको छ हेर्नुस् मन छुने अर्को दोहोरी ।