अन्तत: प्रमाणसहित हजुरबुबा मिडियामा (भिडियो सहित)

मोरङमा सोच्नै नसकिने अचम्म को कुरा भएको छ । 8 वर्षका बालक झुन्डिएको अवस्थामा मृत भेटिएको छ । घरमा 8 वर्षका भाईका बुबा सौतेनी आमा र आमाकी बहिनी बस्थे । करिब 4 बजे तिर बाहिर पढ्ने क्रममा रहेका 8 वर्षका बालकलाई गाउँलेहरुले हिँडेको अवस्थामा देखिएका हुन । बालकका बुबाले तीनवटी श्रीमती ल्याईसकेका थिए । बाबुले आमाबाट छुटाएर ती बालकलाई कान्छी आमा र आफूसँग राखेका थिए ।

बाहिर बालक झुण्डिएको अवस्थामा फेला परेका थिए भने घरभित्र एउटै कोठामा साली भेना सुतेको भेटियो । बाहिर बालक झुण्डिँदा आफूहरुलाई केही थाहा नभएको बताउने उनीहरु चाउमिन खाएपछि अचानक थाहै नपाएको र बेहोस भएकाे बताउँछन । घटना झनै रहस्यमय बन्दै गएको छ । सालि भेना एउटै कोठामा सुकैको र त्यही समयमा सौतेनी आमा सुँगुरलाई चारो खोज्न गएको बताएका छन् । घटनाको प्रकृति हेर्दा 8 वर्षका बालकले यसरी आत्महत्या गर्न नसक्ने गाउँलेहरुले बताए । घरमै पुग्दा नसोचेको कुरा बाहिरीएको छ । छोराले मर्नुअघि यस्तोसम्म सुनाएको भन्दै हजुरबुबा प्रमाणसहित मिडियामा आएका छन । उनले कसैले नसोचेको भित्री बास्तबिकता यसरी सुनाएका छन । सुरु देखिको सम्पूर्ण कहानी थामेर हेर्नुहोला |