पशुपतिको आर्यघाट भरिएपछि खोलामा जलाउन थालियो कोरोनाको लाश, यसरि जलाइदै बगरमा, आफन्तको रुवाबासी हेर्नुस मुटु कपाउने भिडियो

काठमाडौ । आजको यो दृश्य हो काठमाडौ पशुपती आर्यघाटको जहा लाशहरु यसरी जलाउन बाध्य स्थिति आईसकेको छ । दिनमा कति आउछन भन्ने कुराहरु अब गन्न छाडेको त्यहा हेर्न आउनेहरु भन्ने गर्छन । केही समय अगाडि भारतका केही डरलाग्दा र भयानक यस्तै दृश्यहरु सामाजिक सन्जालमा भाईरल भईरहेका थिए तर अहिले यो नेपालको अवस्थाले त झन मानिसहरु एकाएक त्रसित बन्दै गएका छन । तर दुखको कुरा त के छ भने त्यहा कोही आफन्त आएका छन भने कोही हेर्नमात्र जस्ले गर्दा संक्रमण बढने सम्भाबना झन बढी देखिन्छ र प्रहरी आएर धपाउन खोज्दा र तपाईको घर जानुस भन्दा पनि खासै कसैले टेरदैनन ।

यसैबिच हामीले त्यहा एक जना आफन्त पिपिई सहित त्यहा आएको पायौ । उहा त्यहा आफनो आफन्तलाई अन्तिम बिदाई गर्न आएको कुरा खुलाउनु भयो । काठमाडौ कपन हाल बसाई भएका संखुवासभाका जित बहादुर राई जोे आफना भिनाजुलाई अन्तिम बिदाई गर्न आएका थिए । उनका भिनाजु किडनीको बिरामी थिए र टिचिङ अस्पताल पुुगेको एक हप्तामै कोरोनाबाट मृत्युको मुखमा पुगे, हेरौ —