बालबालिकालाइ कोरना लागेमा के गर्ने ? घरमै गर्न सकिन्छ यति राम्रो उपचार, सबैले हेर्नुहोला (भिडियो सहित)

संसारभरिको तथ्यांक हेर्‍यो भने बालबालिकामा कोरोना संक्रमण थोरै देखिएको छ। अहिले स्कुलहरू बन्द छन्। बालबालिका भीडभाडमा कम गएका छन्। श्वासप्रश्वासमा उनीहरू तुलनात्मक रूपमा स्वस्थ छन्। यस्ता विभिन्न कारणले उनीहरूमा संक्रमणको खतरा न्यून छ।

बालबालिकालाई कोरोना लाग्यो भने के गर्ने, परिवारमा संक्रमण हुँदा कसरी हेरचाह गर्ने,कस्तो अवस्थामा पिसिआर गर्ने, बालबालिकाको मानसिक अवस्थाबारे कसरी ध्यान दिने लगायतका विषयमा तल भिडियो निर्माण गरेका छौ। सबैले भिडियो हेरेर सेयर गर्दिनुहोला ।