महान छोरी – ४७ बर्षिय बुवा यस्तो हुदानी साथ छोडेनन, दिसापिसाब यसरि स्याहार गर्दै, मन थामेर हेर्नुस भगवान जस्ता छोरीको रुवाउने पिडा

काठमाडौ । दुख सुख त दुुई रथका पांग्रा हुन भनेर बुुझने गरिन्छ तर कसैकसैलाई त दुख भनेको बाचुन्जेलनै दुखैदुख हो भन्ने कुराको आभाष पनि गराउछन भगबानले बेलाबेलामा । केही महिना अगाडि भोजपुर १० भैसीपंखाका भलमान राई आफनै घरमा लडे, त्यपछि खुटटामा रगत जाम हुन थाल्यो र यसले बिकराल रुप लिएपछ यहि लकडाउन अगाडि काठमाडौ आए उपचारका लागि । उनका दुुई महान छोरीले उनलाई उपचार गर्न रिन धन गर्दै टिचिङ लगायत धेरै अस्पतालमा लगे पैसा पनि सके तर उनको उपचार गर्न सबै पैसा सकिएपछि आइसियुमा राख्नपर्ने बिरामी अहिले यस्तो अवस्थामा कोठमा लिएर राखेका छन ।

यो भिडियोको दृश्य कुनै फिल्मको भन्दा दर्दनाक छैन भन्दा पनि फरक नपर्ला । काठमाडौ जोरपाटी नयाबस्तीमा बस्दै गरेका छोरी बिपना राई र इशारा राईले यसरी अहिले कोठामै बाबाको आफै ड्रेसिङ गर्दै उपचार गरिराखेका छन । उनको अवस्था हेर्ने हो भने कम्मरमुनि केही चल्दैन दिसापिसाब पनि जहा सुत्यो त्यही हुन्छ र शरीरमा यति ठूला घाउहरु बनेका छन कि मिनेट मिनेटमा रगतको भेल बग्छ । यसरी आफनै बुवाको उपचारमा संलग्न यि २ बहिनीको आमा पनि छोडेर गएको करिब १८ बर्ष भईसक्यो । बुवाको दिसापिसाब, ड्रेसिङ लगायत सबै काम आफै गरेका छोरी महान ब्यतिm र चोरी भन्दा कम छैनन, हेरौ यो आशु“ झार्ने भिडियो —