सम्पतीका लागी मालिकको ह”त्या, प्रत्यक्ष देख्ने दिदीले खोलिन भित्री रहस्य (भिडियो सहित)

मोरङमा सोच्नै नसकिने घटना घटेको छ । मालिकलाई कामदारले छुरी हानेर ज्यान लिएका छन । मालिकले कहिल्यै कामदार भन्ने नसोची आफ्नै मिल्ने साथीको रुपमा हेरेका थिए उनका परिवारले बताए । तर सँगैको मिल्ने साथीलाई मध्यरातमा बोलाएर छुरा प्रहार गरी विभत्स हत्या गरिएको छ । एउटै थालमा संगै खाने संगै सुत्ने संगै हिड्नै धेरै मिल्ने साथीले नपत्याउँदो तरिकाले ज्यान लिएका छन ।

घरमा खाना खाँदै गरेका साथी लाई एकैछिन भेटौ भनेर पटक-पटक फोन गरेपछि गएका साथी कहिल्यै फर्केर घर नआउने बाटोमा पुगे बुढी आमाको बिजोग भएको छ । बुढेसकालको सहारा छोरा गुमाएकी आमा र दिदिले रुँदै यस्तो सम्म सुनाइन कि सुनेर सबैका आँखा रसाएका थिए । मृतकका पाँच वर्षका छोरा छन् । छोरा र बुढी आमाको बिचल्ली भएको छ । त्यो रात उनीहरु झगडा गर्दै गरेको देख्ने दिदिले नसोचेको कुरा सुनाइन् । तर प्रत्यक्ष छुरी हान्दै गरेकाे देख्ने दिदी पहिलोपटक मिडियामा आएकी छन । त्यो रात यस्तोसम्म भनेको रहेछ । खुल्यो सोच्नै नसकिने डरलाग्दो भित्री रहस्य । साथीले सुरुदेखिको सम्पूर्ण नालीबेली यसरी सुनाए तलको भिडियोमा हेर्नुहोला ।