युरिक एसिड र बाथ रोगीले के खाने के नखाने ? : मदन पाण्डे, वरिष्ठ पोषणविद

काठमाडौँ : युरिक एसिड हाम्रो शरीरमा नभई नहुने तत्वो हो। यसले शरीरमा अक्सिजन विरोधीको रुपमा काम गरिरहेको हुन्छ। यसको मात्रा शरीरमा धेरै भए पनि कम भएपनी समस्या निम्ताउँछ। युरिक एसिड धेरै भयो र कुनै प्रकारको लक्षण देखिएन भने त्यसलाई हाईपरयुरेसेमिया भनिन्छ। युरिक एसिड तत्वोको नाम हो जसको घटिबढीले जोर्णेमा समस्या निम्ताउँछ।

खुट्टाको बुढी औठा र त्यसको आसपासको जोर्नी तातो भएर अचानक सुन्निनु र दुख्ने भयो भने त्यसलाई गाउट भनिन्छ। युरिक एसिडको मात्रा यो बेला हेर्यो भने पनि कहिलेकाही सामान्य पनि हुनसक्छ जसले गर्दा प्राये जसो स्वास्थ्यकर्मीहरु झुक्किने गर्नुहुन्छ र युरिक एसिड होइन भन्नुहुन्छ। तर यो भनेको पनि युरिक एसिड नै हो।

Watch Video :