खुट्टाको नसा फुल्ने समस्याबाट कसरी बञ्चने ? डाक्टर यसो भन्छन्

काठमाडौँ-कतिपयको मानिसको खुट्टाको नसा फुलेको हुन्छ । खुट्टाको पिडौँलामा निलो रङमा नसा जेलिएको जस्तो देखिन्छ । मेडिकल भाषामा यसलाइ भेरिकोस भेन्स अर्थात फुलेका नसाहरु भन्ने गरिन्छ ।यस्तो समस्या, यहि कारणले हुन्छ भन्ने त छैन तर धेरै उभिने मानिसहरुमा यस्तो समस्या बढी मात्रामा पाइन्छ ।

कतिपय महिलामा यस्तो समस्या सुत्केरी भएको समयमा समेत देखिन्छ । त्यसो त यो समस्या मोटापनाको समस्या भएका व्यक्तिलाई पनि देखिन्छ । यस पटक हामी डाक्टर साथीमा वरिष्ठ अर्थोपेडिक सर्जन डा। नर्मन लामिछानेबाट यस बिषयमा तपाइहरूलाइ स्वास्थ्य सम्बन्धि सुझाव दिन उपस्थित भैसकेका छौँ । पुरा भिडियो हेर्नुहोस्