सुरेन्द्र केसीले गरे गोकुल बास्कोटाको पर्दाफास:पत्रिकामा काम गर्ने केटो सन्चारमन्त्री बनाउनुनै गलत

संचारमन्त्री गोकुल बास्कोटाले राजिनामा दिए संगै पछिल्लो समय उनको बिषय झन् चर्किन थालेको छ।उनको राजिनामा संगै बिभिन्न ठाउँ बाट प्रश्न उठ्न थालेको छ।यसै क्रममा विश्लेषक सुरेन्द्र केसीले पनि आफ्नो तरिकाबाट विश्लेषण गरेका छन।केसीका अनुसार बास्कोटा पत्रकार रहेको र उनि मातिएर यो गलत कार्यमा लागेको समेत खुलाएका छन।

केपी शर्मा ओलीको निकट रहेका बास्कोटाले ७० करोड मात्रै हैन धेरै नै भ्रस्टाचार गरेको खुलासा भएको छ।फोर जी को केसमा पनि उनि चोखो न रहेको खुलेको छ भने उनि गलत नियतले नै आफुलाई प्रस्तुत गरिरहेको उनको खुलासा छ।हाल सम्म पनि उनि उल्टै आवाज आफ्नो न भएको भन्दै मुद्धा हालेको खुलेको छ।हेरौ यो बिशेष कुराकानी :