कुमार नभएको बेलामा ५ रुपैयाँँको खानामा अचानक तोडफोड!

५ रुपैयाँको खाना बेच्ने कुमार राईले आजकल निकै उदाहरणिय कामहरु गरिरहेका छन । कहिले पाँच रुपैयाँमा सादा खाना १० मा मासुभात त कहिले गरिब दुखीको घर घरमै गएर सहयोग गर्छन । गरिब र दुखीका लागि ज्यानै दिन तयार छु भन्दै आफ्नो ज्यान जोखिममा राखेर मान्छे बेच्ने दलाल पक्राउ गरेका थिए । कुमार संगै योबन गुरुङ, सुपर अनलाइन टिभिका समीर सुवेदी शिशिर लगायत उनको टिम नै अहिले पुर्बमा सक्रिय रहेको छ ।

कुमार राइको टिमले सरकारले गर्न नसकेको उदाहरणिय काम गर्दै गरेका छन । बाइक चोर्ने र ठग्ने युवा पक्राउ गरेर फुलमालाले सम्मान गरेका थिए । धेरै युवायुवती अनि चेलीबेटी ठग्ने युवा आफुले सारै दुखले समातेको कुमार बताउछन । पाँच रुपैयाँको खाना बेच्ने क्रममा धेरैले कुमारलाई दुखी र गरिबले आफ्ना दुख पोख्ने गरेका छ । दुखमा परेका नेपालीका लागि आफुले चुप बस्न नसक्ने र आफ्नो ज्यानै दिने कुरा समेत गरे । तर आज अचानक उनले ५ रुपैयाँको खाना बेच्ने ठाउँमा तोडफोड भएको छ । योबन गुरुङ र सहयोगी दिदिले भाबुक हुँदै यस्तोसम्म भने हेर्नुहोस अहिलेको अवस्था तलको भिडियोमा