श्रीमानले अपहेलना गरेर छाडेपछि लोक गायिका सिता थापा धेरैपछि मिडियामा दुख भुल्न सरोजसंग गाइन कमेडी दोहोरी

नेपाली लोक दोहोरी क्षेत्रकी बहुचर्चित गायिका सिता थापा र अर्का बहुचर्चित गायक सरोज लामिछाने एकसाथ पहिलोपटक मिडियामा आएका हुन्।सिता थापाको गत बर्ष ठुलै घटना घट्यो आफ्नै जेठानीले ज्यान लिने प्रयास गरेपछि उनि गम्भीर घाइते भएर अस्पतालमा पुगिन।उनि गुहार माग्दै कलाकार सामु आईन उनले केहि हातमा न्याय त पाईन तर आफ्नै श्रीमान पाउन सकिनन्।

श्रीमानकै कारण १० बर्ष सम्म गीत संगीतबाट टाढा बसेकी सिता थापा गीत गाउछु भन्दा उनि श्रीमानबाट एक्लो हुन् पर्यो।श्रीमानले मलाइ छाड खुरुक्क अनि मात्रै जे मन लाग्छ त्यहि गर भन्दै बारम्बार दबाब दिएपछि उनले बाध्य भएर श्रीमान संग डिभोर्स गरेकी थिइन।प्रेम बिबाह गरेको सीताको बिबाहले राम्रो नतिजा लिन सकेन उनि त्यो पीडालाई कसरी भुल्न सक्छिनर तर उनि दोहोरी गएर मन भुलाउने काम भने गरिरहेकै छिन।सोहि क्रममा उनि आफुलाई पछिल्लो समय मन पर्ने मिठो स्वर भएको गायक सरोज लामिछाने संग घम्साघम्सी दोहोरी खेल्न पुगिन त्यहि दोहोरी जस्ताको तस्तै तपाईहरु बीच हेर्नुहोला संगै यो बिशेष कुराकानी :