पेनलेस डेलिभरि के हो ? के यो नेपालमा सम्भव छ ?

डा. राजन शाक्य, एमडी एनेस्थेसिया,

महिलामा वास्तविक व्यथा वा प्रसव व्यथा लागेको अवस्थामा पीडा बढ्दै जान्छ, पीडा रोकिई-रोकिई हुने तथा पीडासँगै पाठेघर सार्‍हो हुने र पाठेघरको मुख पनि खुल्ने हुन्छ । असैह्य प्रसव पीडा छल्न शल्यक्रियामार्फत् सुत्केरी हुन चाहने गर्भवती महिलाको संख्या बढेको छ ।

यहि विषयमा डा. राजन शाक्य, एमडी एनेस्थेसियाबाट पेनलेस डेलिभरि के हो ? के यो नेपालमा सम्भव छ ? विशेष अन्तरवार्ता प्रस्तु गर्दै छाै । ध्यान दिएर अन्तिम सम्म हेर्नुहोला । धन्यवाद ।

भिडियोबाट थप जानकारी लिनुहोस्