यो एक मन्त्रले तपाईको जीवन बदलिदिनेछ ।

कर्पूरगौरं करुणा वतारं संसारसारं भुजगेन्द्र हारम्
सदावसन्तं हृदयारविन्दे भवं भवानीसहितं नमामि ।।

भगवानशिवको एक मन्त्रहामीमध्ये धेरैले सुनेका छौं । कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारम्, दावसन्तं हृदयारविन्दे भवं भवानीसहितं नमामि । विघ्न बल्ली सबै नाश, विश्वमा छर मङ्गल । गणेश वन्दना गर्छु बुद्धि देऊँ समुज्जल ।

यसको अर्थ लाग्छ —कपूरजस्तो सेतो वर्ण भएका, करुणा र दयालुताकाअवतार, संसारको सार र सर्पलाई मालाबनाउने प्रभु शिवमातापार्वतीका साथ सदैव मेरो हृदयमानिवास गर्नुहोस र मलाई आशीर्वाद दिनुहोस ।

भगवानशिवको एक मन्त्रहामीमध्ये धेरैले सुनेका छौं । कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारम्, सदावसन्तं हृदयारविन्दे भवं भवानीसहितं नमामि । विघ्न बल्ली सबै नाश, विश्वमा छर मङ्गल । गणेश वन्दना गर्छु बुद्धि देऊँ समुज्जल ।

यसको अर्थ लाग्छ —कपूरजस्तो सेतो वर्ण भएका, करुणा र दयालुताकाअवतार, संसारको सार र सर्पलाई मालाबनाउने प्रभु शिवमातापार्वतीका साथ सदैव मेरो हृदयमानिवास गर्नुहोस र मलाई आशीर्वाद दिनुहोस ।