गाउँमा सबैले खैरिनी आयो भन्दै हेपेपछि अब कहिल्यै गाउँ फर्किन्न भन्दै मिडियामा आइन पवित्रा

नेपालीहरुमा गरिबीले मात्रै हैन ठुलो ठुलो रोगले पनि दैनिक जसो पिडा दिने गर्छ।जातीयताबाट हेपिनु मा एउटा कुरा तर अहिले यो कहानी भित्र भने पवित्रलाइ आफ्नै जीवनले ठगेको छ।सानै उमेरमा आफ्नो गाउँ छाडेर उनि राजधानी लागेकी हुन्।गाउँलेहरूले अनुहार हेरेर खैरेनी आयो भन्दै हेपेपछि उन आफ्नो समस्या लाइ मनमा राखेर राजधानी आएकी हुन्।

उनि एक ठुलो रोगबाट ग्रसित छिन।राम्रो संग आँखा न देख्ने उनि अनुहारको छाला नै फेरिएको छ उनि बिदेशी मुलुकमा जन्मिएकी जस्तै देखिन्छिन तर बास्तबमा त्यो रोग हो उनको अनुहार खैरेको जस्तो भने पक्कै हैन साहेद त्यहि पीडाले गर्दा होला उनि १९ बर्षकै उमेरमा गाउँ छाडेर कहिल्यै न फर्कने गरि राजधानी आएकी छिन।उपचार गर्ने पैसा न भए पछि उनि बिजोक अबस्थामा छिन भने उनि अहिले टिका सानुको साथले उनकै रुममा बेसकी छिन।हेरौ यो बिशेष कुराकानी :

यो पनि पढ्नुहोस

सबैजनाको दिमाग एकैप्रकारको हुदैन । कसैले छिटो बुज्छंन ,कसैलाइ समय लाग्छ । यो समस्या धेरै मानिसको समस्या बनेको छ । एकैचोटी परिक्षा दिएका बिधार्थी कोइ उत्कृस्ट कोइ फेल किन हुन्छन त भन्दा स्मरणशक्ति को कारणले गर्दा हो ।
निद्राका कारण हाम्रो स्मरणशक्ति क्षीण भइरहेको हुन्छ । यसर्थ, दिमागलाई सदा चनाखो बनाइराख्न पर्याप्त निद्रा आवश्यक छ ।

नियमित रूपमा व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रूपमा रक्तसञ्चार हुन्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरणशक्तिसमेत बढाउँछ । बिहानको समयमा ठिक्क मात्रामा कफी वा चिया पिउँदा दिमागलाई फुर्तिलो बनाउँछ ।
बदाम, ओखर, हरियो सागपात, चकलेट, ग्रिन टी आदिजस्ता खानेकुराको नियमित सेवनले स्मरणशक्ति तेज हुन्छ । दिमागी कसरत हुने खेल जस्तै– बाघचाल, चेस, लुडो, पजल्स खेल्दा दिमागलाई तीक्ष्ण बनाउन मद्दत गर्छ ।
दैनिक नयाँ कुराको खोजी गर्नुहोस् । जसले दिमागलाई सधैँ सक्रिय राख्दछ । सम्झन गाह्रो हुने नाम, वस्तु र संख्यालाई आफूले स्मरण गर्न सक्ने गरी भिजुअलाइज पनि गर्न सकिन्छ ।
घर या अफिसका सामान सधैँ निश्चित ठाउँमा राख्ने बानी बसाल्नुस् । यस्तो बानीले सामान हराउनबाट जोगाउन सकिन्छ ।